हाईड्रो Archives - Page 35 of 264 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हाईड्रो

८ मेगावाटको तादी घ्याङफेदी जलविद्युतमा जुट्यो लगानी, सिद्धार्थ बैंकले १ अर्ब २३ करोड लगानी गर्ने

काठमाडौं । एबीपी इनर्जी प्रा.लि. र सिद्धार्थ बैंक लिमिटेडबीच ८ मेगावाट जडित क्षमताको तादी घ्याङफेदी जलविद्युत परियोजना निर्माणका लागि कर्जा लगानी गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच एबीपी इनर्जीका तर्फबाट अध्यक्ष पूर्णलाल श्रेष्ठ र सिद्धार्थ बैंकका तर्फबाट क्रेडिट हेड अमित श्रेष्ठले हस्ताक्षर गरेका छन्