काठमाडौं । विभिन्न कारणले लम्बिएको नेपाल–बंगलादेश विद्युत सम्झौता प्रक्रिया अघि बढेको छ । निकै लामो समयदेखि धकेलिएको विद्युत व्यापार सम्झौताको टुंगो लागेको हो । आउँदो बिहीबार (असोज १७ गते) नेपाल र बंगलादेशबीच विद्युत व्यापार सम्झौता हुने भएको छ । यसअघि गत साउन १३ गते पनि नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर