NRB « Arthapath.com
१९ आश्विन २०८०, शुक्रबार

NRB

राष्ट्र बैंकले प्रचलनमा ल्यायो २० रुपैयाँ दरको नयाँ नोट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले २० रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ । साबिककै आकार तथा रङमा संकेत नम्बर ठ–८७ ०००००१ देखि त–१८ ९९९९९९ सम्मका २० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको हो । जसमा बायाँतर्फ सगरमाथाको चित्र तथा दायाँतर्फ लालीगुराँसको छाप रहेको छ । नोटको तल्लो भागको बोर्डरमा