काठमाडौं । ६ महिनाको अवधीमा प्रभु बैंकले १ अर्ब ८ करोड रुपैयाँ खुद नाफा गरेको छ । तीन महिनाको अवधीमा बैंकले ४५ करोड ७३ लाख नाफा गरेको हो । यसरी नाफा गर्दा ४.२१ प्रतिशतका दरले नाफा बृद्धि गरेको हो । बैंकले ब्याजमा १४ प्रतिशतले बढाएर २ अर्ब ४५ करोड रुपैयाँ