Banner First Archives - Page 1447 of 1447 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

Banner First

कोरोना संक्रमितको उपचार खर्च बैंकले नै गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाका नाममा परिपत्र जारी गर्दै कोरोना संक्रमित र सम्पर्कमा आएका कर्मचारीलाई परीक्षण तथा उपचारको सम्पूर्ण खर्च बेहोर्न निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी तथा ग्राहकको स्वास्थ्यलाई मध्यनजर गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गर्न पत्र जारी गरेको हो