Banner First Archives - Page 1445 of 1446 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

Banner First

थप एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा थप एक जनाको मृत्यु भएको छ । धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नम्बर ३ कटैया निवासी ६५ बर्षीय पुरुषको मृत्यु भएको हो । प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार साउन २६ गते अस्पताल भर्ना भएका