कर्पोरेट मुभमेन्ट « Arthapath.com
२२ असार २०८२, आईतबार

कर्पोरेट मुभमेन्ट

प्रदेश २ का प्रदेश प्रमुखमा राजेश झा नियुक्त

काठमाडौं । प्रदेश २ का प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् । राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ती जारी गर्दै प्रदेश २ का प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका जानकारी दिएको हो । उनलाई संविधानको धारा १६३ को उपधारा ९२० बमोजिम प्रदेश प्रमुखमा नियुक्त गरिएको हो । यसअघि प्रदेश प्रमुख रहेका