काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ४ वटा कम्पनीको संस्थापक समूहको शेयर आज (माघ २ गते, आइतबार) देखि बिक्रीमा खुला गरेको छ । बैंकले शेयर लिलाम बढाबढ गरी विभिन्न ४ कम्पनीको बिक्री खुल्ला गरेको हो । यसअघि पटक–पटक बिक्रीमा ल्याएको उक्त संस्थापक शेयर बिक्री नभएपछि पुनः बिक्री