काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रौनकता छाएको छ । पछिल्लो समय बैंकहरुमा तरलता अभाव बढ्दै गएपछि ब्याजदर बढ्दै गएको थियो । तर तरलता अभाव हटाउनको लागि राष्ट्र बैंकले विभिन्न कार्यहरु गर्दै गएपछि निक्षेप संकलनमा पनि बृद्धि भएको हो । जसले गर्दा नेप्सेमा लगानीकर्ता रमाएका छन् । साताको तेस्रो