काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको रकम १ अर्ब रुपैयाँ बराबरको चौथो बन्दमुखी योजना सिटिजन्स सन्तुलित योजनाको आवेदन खुलेको छ । नेपाल धितोपत्र बोर्डबाट आज शुक्रवार आवेदनका लागि अुनमति पाएको छ । यसमा पुस ८ गतेसम्म छिटोमा