काठमाडौं । अपि पावर कम्पनीले आज शुक्रबारलाई तय गरेको कम्पनीको १६औं वार्षिक साधारण सभा स्थगित गरेको जनाएको छ । कोरोना भाइरसको संत्रासका कारण सरकारले २५ जनाभन्दा बढी भिड नगर्न आग्रह गरेपछि अपि पावरको साधारणसभा नै स्थगित भएको हो । कम्पनीले वार्षिक साधारण सभाका लागि तय भएका अन्य कार्य यथावत राख्ने