काठमाडौं । भ्रमण बर्ष २०२० स्थगित भएको छ । कोरोनाका कारण सरकारले नेपालमा भनेजति पर्यटक भित्र्याउन नसक्ने भएको छ । सन् २०२० लाई लाक्षित गरि सरकारले सारेको योजना विफल हुने देखिएको छ । तर हालको लागि कोरोना भाईरसका कारण बन्द गरिएतापनि चालु आर्थिक बर्षको पहिलो ७ महिनामा विदेशी पर्यटक मार्फत