काठमाडौं । नेपालमा मानिसहरुले कति पैसा बगलीमा बोकेका छन् होला ? यो अनुमान लगाउन कठीन कुरा हो । हामीलाई थाहा छ, कयौं धनि मान्छेले लाखौं होइन, करोडौं रुपैयाँ पनि घरमै थन्क्याएका छन् । यस्तो पैसा नोट नै निकालेर राखिन्छ । तर गरिबहरुको बगलीमा १०० रुपैयाँ पनि सधैं टिक्दैन । नेपाल