मुख्य समाचार Archives - Page 20 of 25 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

मुख्य समाचार

श्रम मन्त्री यादवको घोषणा ५ लाखले रोजगारी पाउने

काठमाडौं । श्रम मन्त्री रामेश्वर राय यादवले ५लाख नेपालीलाई रोजागरी दिने बताएका छन् । चालु आव २०७७/०७८ का लागि मन्त्रालयका लक्ष्य तथा कार्यक्रमको आयोजना सार्वजनिक गर्दै सार्वजनिक, निजी क्षेत्र र विशेष कार्यक्रममार्फत ५ लाख रोजगारी सिर्जना गर्ने बताए । त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमबाट दुई लाख जनालाई रोजगारी प्रदान गर्ने उनले