हाईड्रो Archives - Page 201 of 264 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

हाईड्रो

अप्पर स्याङ्गे हाइड्रोपावर साधारण सभा असोज ३१ गते, यस्ता छन् एजेण्डा

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले छैठौं वार्षिक साधारण सभा असोज ३१ गतेका लागि बोलाएको छ । कम्पनीको भदौ २१ गते बसेको संचालक समितिको बैठकले सभा कम्पनीको केन्द्रिय कार्यालय चन्डोल ४, काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभामा आर्थिक वर्ष २०७८।७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन