हाईड्रो Archives - Page 212 of 264 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हाईड्रो

हिमालयन हाइड्रोपावरको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापीटल नियुक्त

काठमाडौं । हिमालयन हाइड्रोपावर लि. ले आफ्नो कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी कार्यका लागि ग्लोबल आइएमई क्यापीटल लि.लाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । सो सम्बन्धमा ग्लोबल आइएमई क्यापीटल लि.को रजिष्टर्ड कार्यालय, नक्साल, काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा उक्त हाइड्रोपावर कम्पनी र क्यापीटल बीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको छ