हाईड्रो Archives - Page 219 of 264 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हाईड्रो

मन्दाकिनी हाइड्रोपावरले साउन ९ गतेदेखि आईपीओ निष्कासन गर्ने, क-कस्ले दिन पाउँछन् आवेदन ?

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले साउन ९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमा २ प्रतिशत अर्थात २३ हजार