१७ श्रावण २०८३, आइतबार

चार दशककै कमजोर स्थितिमा पुगेको येन उकास्न जापान र अमेरिकाको संयुक्त हस्तक्षेप

काठमाडौँ । टोकियो र वासिङ्टनले येनको विनिमय दरलाई उकास्न मुद्रा बजारमा संयुक्त रूपमा हस्तक्षेप गरेका छन्। विगत चार दशकयताकै सबैभन्दा तल्लो स्तरमा पुगेको जापानी मुद्रा येनको अवमूल्यन रोक्न दुवै देशले यो ठूलो कदम चालेको विषय सोमबार सार्वजनिक हुँदैछ। जापानकी अर्थमन्त्री सात्सुकी कातायामाले यससम्बन्धी औपचारिक घोषणा गर्ने तयारी गरेकी छिन्। संवेदनशील

पशुपति खाद्य उद्योगले नौ महिनामा गर्‍यो १० अर्ब १८ करोडको व्यापार, ८५ प्रतिशत निर्यात भारततिर

पशुपति खाद्य तेल उद्योगले चालु आर्थिक वर्षको नौ महिनामा १० अर्ब १८ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ भने कुल बिक्रीको करिब ८५ प्रतिशत हिस्सा भारततर्फको निर्यातले ओगटेको छ। काठमाडौँ । नेपालको प्रतिष्ठित खाद्य उद्योगमध्ये एक मानिने पशुपति खाद्य तेल उद्योगले आफ्नो व्यापारिक कारोबारमा उल्लेख्य सफलता हासिल गरेको छ। पछिल्लो

भारतको कार बजार : महिन्द्रा र ह्युण्डाइलाई पछि पार्दै टाटा अग्रस्थानमा कायम

काठमाडौँ । भारतीय बजारमा जुलाई २०२६ को कार बिक्री तथ्याङ्क सार्वजनिक भएको छ, जसमा अधिकांश अटोमोबाइल ब्रान्डहरूले गत वर्षको तुलनामा सकारात्मक वृद्धि हासिल गरेका छन्। यस महिनामा टाटा मोटर्सले कुल ६३ हजार ७६० युनिट सवारी साधन बिक्री गरेको छ भने ह्युण्डाइले घरेलु बजार र निर्यातसहित कुल ७५ हजार ३६० सवारी

भर्खरै

पशुपति खाद्य उद्योगले नौ महिनामा गर्‍यो १० अर्ब १८ करोडको व्यापार, ८५ प्रतिशत…

पशुपति खाद्य तेल उद्योगले चालु आर्थिक वर्षको नौ महिनामा १० अर्ब १८ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ भने कुल बिक्रीको करिब ८५ प्रतिशत हिस्सा भारततर्फको निर्यातले ओगटेको छ। काठमाडौँ । नेपालको प्रतिष्ठित खाद्य उद्योगमध्ये...

बैंकिङ

करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ। नेपाल राष्ट्र बैंकले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ सञ्चालनका लागि आवश्यक सहजीकरण गर्न आग्रह गरेको छ। केन्द्रीय बैंकले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति पाएका संस्थालाई करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३ यही साउन २१ गतेदेखि सञ्चालनमा आउने जानकारी सबै ग्राहकलाई पठाउन भनेको हो। राष्ट्र बैंकले भुक्तानीसम्बन्धी

दुर्गा प्रसाईँ ‘न्यूट्रल’ भएपछि बैंकको नाफामा उल्लेख्य

लामो समयदेखि निष्कृय कर्जाको बोझ बढ्दै जाँदा अप्ठेरोमा परेको बैंकहरुलाई

बैंकिङ बेथितिमा राष्ट्र बैंकको डन्डा : २

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा सुशासन, वित्तीय

सम्पत्ति व्यवस्थापन कम्पनीको प्रतीक्षामा बैंकिङ क्षेत्र, २

काठमाडौँ। नेपालमा सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाको विषय फेरि चर्चामा आएको

दशैँ अघि नै शेयर बजारमा ‘रेकर्ड ब्रेक’

शेयर बजारमा अर्थमन्त्रीको कठोर रबैयाबीच प्रधानमन्त्री बालेनको 'नवीन अग्रसरता' को

बीमा

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत ५० लाख दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पूर्ण अशक्तता सुविधा अन्तर्गत बीमित हरि प्रसाद काफ्लेलाई पचास लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । बीमित हरि प्रसाद काफ्लेले २०७६ सालमा कम्पनीको काठमाडौं शाखामार्फत रिलायबल सुलभ जीवन बीमा योजनाअन्तर्गत २० वर्षे अवधिको १ करोड बीमाङ्क भएको जीवन बीमा गरेका थिए । उक्त बीमा

अर्थ राजनीति

प्रधानमन्त्रीसमक्ष मधेसका सांसदको प्रतिबद्धता : ‘थप हिंसा फैलिन नदिन भूमिका खेल्नेछौँ’

काठमाडौं । तराई–मधेसका विभिन्न निर्वाचन क्षेत्रबाट निर्वाचित सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले पछिल्लो समय देखिएको तनाव र हिंसात्मक घटनालाई थप फैलिन नदिन स्थानीय तहमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरेको छलफलमा सहभागी सांसदहरूले स्थानीय समुदाय, धार्मिक अगुवा तथा अन्य सरोकारवालासँग निरन्तर संवाद गरेर शान्ति र सामाजिक सद्भाव कायम गर्न पहल गर्ने बताएका हुन्। उनीहरूले सामाजिक सञ्जालमार्फत फैलाइने अफवाह, भ्रामक सूचना तथा हिंसा भड्काउने गतिविधिमाथि निगरानी बढाउनुपर्नेमा पनि जोड दिएका छन्। सांसदहरूले सरकारलाई पनि आवश्यक कदम चाल्न सुझाव दिएका छन्। उनीहरूका अनुसार सीमा नाकामा सुरक्षा निगरानी थप कडा

समाचार
नाइमा मोबिलिटी एक्स्पो २०२६ मा पहिलोपटक सार्वजनिक हुँदै निसानको नयाँ…
प्रविधिमैत्री सहकार्यको खोजीमा नेपाल र इजरायल, डिजिटल रूपान्तरणदेखि कृषि विकासमा…
प्रधानमन्त्रीसमक्ष मधेसका सांसदको प्रतिबद्धता : ‘थप हिंसा फैलिन नदिन भूमिका…