१७ श्रावण २०८३, आइतबार

राष्ट्र बैंकद्वारा तीन वाणिज्य बैंकमाथि कारबाही, प्रभु बैंकका पूर्व सीईओलाई ५ लाख जरिवाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ नियम तथा नियामकीय व्यवस्थाको पालनामा कमजोरी देखिएको भन्दै तीन वाणिज्य बैंकमाथि नियामकीय कारबाही गरेको छ। केन्द्रीय बैंकको बैंक सुपरिवेक्षण विभागले गरेको अनुगमनका क्रममा प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकमा विभिन्न प्रकृतिका त्रुटि भेटिएपछि आवश्यक कारबाही गरिएको हो। राष्ट्र बैंकले प्रभु बैंकका

खराब कर्जा घट्दा आत्मनिर्भर लघुवित्तको नाफा ४० प्रतिशतले बढ्यो

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा ६ करोड २३ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ३९.५६ प्रतिशतले बढी हो। आर्थिक वर्ष २०८१/८२ मा संस्थाले ४ करोड ४७ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। संस्थाको

‘देश जोड्न’ भौगोलिक बिकटता चिर्दै नेपाली सेना, १४०० किलोमिटरभन्दा बढी सडक निर्माण

दुर्गम पहाड र कडा चट्टानका कहालीलाग्दा भीरहरूलाई समेत आफ्नो अदम्य आँट र दृढ इच्छाशक्तिको भरमा परास्त गर्दै नेपाली सेनाले मुलुकभर ३२ वटा कठिन सडक आयोजनाहरू सफलतापूर्वक सम्पन्न गरेको छ। काठमाडौँ । भौगोलिक रूपमा अत्यन्तै जटिल, जोखिमपूर्ण र कसैले कल्पनासमेत गर्न नसक्ने कठिन भूबनोटहरूमा समेत विकासको उज्यालो फैलाउने क्रममा नेपाली सेनाले

२५ करोडसम्मका उद्योगका काम प्रदेशबाटै हुने, विभागले बदल्यो सेवा दिने तौरतरिका

उद्योग विभागले भौतिक उपस्थितिलाई सीधै निरुत्साहित गर्दै अधिकांश सेवा पूर्ण रूपमा अनलाइनबाटै लिन आग्रह गरेको छ भने २५ करोडभन्दा कम पूँजी भएका उद्योगका काम अब प्रदेशस्तरबाटै हुने व्यवस्था मिलाएको छ। काठमाडौँ । लामो समयदेखि कागजी प्रक्रिया र भीडभाडको केन्द्र बन्दै आएको उद्योग विभागले सेवाग्राहीलाई कार्यालयको चक्करबाट मुक्ति दिने गरी आफ्ना

राष्ट्र बैंकद्वारा प्रकाशित अध्ययनको निष्कर्ष: नीतिगत अन्योलले नेप्सेमा १०% असर पार्न सक्ने

काठमाडौं । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले हालै प्रकाशित गरेको एक अध्ययनले आर्थिक नीतिमा देखिने अनिश्चितताले समग्र अर्थतन्त्रको विस्तारलाई कमजोर बनाउन सक्ने  देखाएको छ । अध्ययनअनुसार नीतिगत अन्योल बढ्दा कुल गार्हस्थ्य उत्पादन (जीडीपी), निजी क्षेत्रतर्फको कर्जा विस्तार, आयात तथा पूँजी बजारमा नकारात्मक प्रभाव देखिन सक्छ। नीतिगत अनिश्चितताको प्रभाव दोस्रो त्रैमासदेखि

भारतको कार बजार : महिन्द्रा र ह्युण्डाइलाई पछि पार्दै टाटा अग्रस्थानमा कायम

काठमाडौँ । भारतीय बजारमा जुलाई २०२६ को कार बिक्री तथ्याङ्क सार्वजनिक भएको छ, जसमा अधिकांश अटोमोबाइल ब्रान्डहरूले गत वर्षको तुलनामा सकारात्मक वृद्धि हासिल गरेका छन्। यस महिनामा टाटा मोटर्सले कुल ६३ हजार ७६० युनिट सवारी साधन बिक्री गरेको छ भने ह्युण्डाइले घरेलु बजार र निर्यातसहित कुल ७५ हजार ३६० सवारी

पशुपति खाद्य उद्योगले नौ महिनामा गर्‍यो १० अर्ब १८ करोडको व्यापार, ८५ प्रतिशत निर्यात भारततिर

पशुपति खाद्य तेल उद्योगले चालु आर्थिक वर्षको नौ महिनामा १० अर्ब १८ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ भने कुल बिक्रीको करिब ८५ प्रतिशत हिस्सा भारततर्फको निर्यातले ओगटेको छ। काठमाडौँ । नेपालको प्रतिष्ठित खाद्य उद्योगमध्ये एक मानिने पशुपति खाद्य तेल उद्योगले आफ्नो व्यापारिक कारोबारमा उल्लेख्य सफलता हासिल गरेको छ। पछिल्लो

चार दशककै कमजोर स्थितिमा पुगेको येन उकास्न जापान र अमेरिकाको संयुक्त हस्तक्षेप

काठमाडौँ । टोकियो र वासिङ्टनले येनको विनिमय दरलाई उकास्न मुद्रा बजारमा संयुक्त रूपमा हस्तक्षेप गरेका छन्। विगत चार दशकयताकै सबैभन्दा तल्लो स्तरमा पुगेको जापानी मुद्रा येनको अवमूल्यन रोक्न दुवै देशले यो ठूलो कदम चालेको विषय सोमबार सार्वजनिक हुँदैछ। जापानकी अर्थमन्त्री सात्सुकी कातायामाले यससम्बन्धी औपचारिक घोषणा गर्ने तयारी गरेकी छिन्। संवेदनशील

भर्खरै

प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स सम्पन्न, नयाँ रणनीतिमा जोड

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले शाखा व्यवस्थापकहरूको वार्षिक सम्मेलन (ब्रान्च म्यानेजर कन्फ्रेन्स) चितवनमा सम्पन्न गरेको छ। साउन १४ देखि १७ गतेसम्म चार दिन चलेको सम्मेलनमा गत आर्थिक वर्षको समीक्षा, नयाँ रणनीति र उत्कृष्ट...

बैंकिङ

खराब कर्जा घट्दा आत्मनिर्भर लघुवित्तको नाफा ४० प्रतिशतले बढ्यो

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा ६ करोड २३ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ३९.५६ प्रतिशतले बढी हो। आर्थिक वर्ष २०८१/८२ मा संस्थाले ४ करोड ४७ लाख ११ हजार रुपैयाँ

दुर्गा प्रसाईँ ‘न्यूट्रल’ भएपछि बैंकको नाफामा उल्लेख्य

लामो समयदेखि निष्कृय कर्जाको बोझ बढ्दै जाँदा अप्ठेरोमा परेको बैंकहरुलाई

बैंकिङ बेथितिमा राष्ट्र बैंकको डन्डा : २

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा सुशासन, वित्तीय

सम्पत्ति व्यवस्थापन कम्पनीको प्रतीक्षामा बैंकिङ क्षेत्र, २

काठमाडौँ। नेपालमा सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाको विषय फेरि चर्चामा आएको

दशैँ अघि नै शेयर बजारमा ‘रेकर्ड ब्रेक’

शेयर बजारमा अर्थमन्त्रीको कठोर रबैयाबीच प्रधानमन्त्री बालेनको 'नवीन अग्रसरता' को

बीमा

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत ५० लाख दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पूर्ण अशक्तता सुविधा अन्तर्गत बीमित हरि प्रसाद काफ्लेलाई पचास लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । बीमित हरि प्रसाद काफ्लेले २०७६ सालमा कम्पनीको काठमाडौं शाखामार्फत रिलायबल सुलभ जीवन बीमा योजनाअन्तर्गत २० वर्षे अवधिको १ करोड बीमाङ्क भएको जीवन बीमा गरेका थिए । उक्त बीमा

अर्थ राजनीति

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा आयो, नगद कारोबारका बिल दर्ता गर्न अपिल

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्तालाई आह्वान गरेको छ। विभागले नगद कारोबार गरेका उपभोक्ताहरूलाई आफ्नो सक्कल बिल दर्ता गराउन आग्रह गरेको हो। विभागका उपमहानिर्देशक एवम् सह-सचिव जनकराज शर्माका अनुसार साउन १ गतेयता रु. १०० भन्दा बढीको वस्तु वा सेवा नगदमा खरिद गरी सक्कल प्यान (PAN) तथा भ्याट (VAT) बिल लिएका उपभोक्ता करदाता प्रोत्साहन कार्यक्रममा सहभागी हुन पाउँछन्। यसका लागि विभागले प्राइज डट आइआरडी डट जिओभी डट एनपी (prize.ird.gov.np) नामक अनलाइन प्रणाली सञ्चालनमा ल्याएको जनाएको छ। योग्य उपभोक्ताले उक्त पोर्टलमा आफ्नो बिल अपलोड गरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको विभागले स्पष्ट पारेको छ। विभागका अनुसार

समाचार
करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा आयो, नगद कारोबारका बिल दर्ता गर्न…
‘देश जोड्न’ भौगोलिक बिकटता चिर्दै नेपाली सेना, १४०० किलोमिटरभन्दा बढी…
आइएमई लाइफको ‘व्यवसाय उत्कृष्टता सम्मान समारोह २०२६’ सम्पन्न, उत्कृष्ट बीमा…