इमर्जिङ्ग नेपालको सीईओ भट्टराईद्धारा राजीनामा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

इमर्जिङ्ग नेपालको सीईओ भट्टराईद्धारा राजीनामा



काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको कार्यकारी प्रमुख अधिकृत (सीईओ) शिखर भट्टराईले राजीमा दिएका छन् ।

भट्टराईले स्वेच्छाले राजीनामा पेश गरेको कम्पनीले नेप्से मार्फत एक सूचना सार्वजनिक बताएको छ । उक्त राजीनामा बैशाख १६ गते बसेको संचालक समितिको ६६ औं बैठकले स्वीकृत गरेको हो ।


प्रतिक्रिया दिनुहोस्