काठमाडौं । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले एक बर्षमा १ करोड २८ लाख रुपैयाँ पारिश्रमिक तथा भत्ता वापत रकम बुझेका छन् । बैंकले सार्वजनिक गरेको गत आर्थिक बर्ष २०७७–७८ अनुसार बैंकका सीईओ सन्तोष कोइरालाले १ करोड २८ लाख ६१ हजार रुपैयाँ पारिश्रमिक, भत्ता तथा सुविधा बुझेका छन्