काठमाडौं । सान्जेन जलविद्युत कम्पनीले पुस १३ गते मंगलवार बिहान ११ बजे स्मार्ट क्याफे धुम्बाराही काठमाडौंमा साधारण सभा गर्ने भएको छ । कम्पनीले यस वर्ष कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव नगरेको जानकारी गराएको छ । सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्नेछ । साथै आव २०७८/७९