अर्थ पथ, Author at Arthapath.com - Page 4503 of 6165 Arthapath.com
६ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा शर्मालाई नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ । शुक्रबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने जानकारी दिएका हुन् ।