काठमाडौ ।कालिका पावर कम्पनी लिमिटेडको लाभांश घोषणा भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५.७८९५ लाभांश वितरण गर्ने निर्णय गरेको छ । हिजो बसेको संचालक समितिको बैठकले गत अर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुजी ६० करोड रुपैयाँको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९५ नगद सहित कुल