काठमाडौं । शेयर बजारमा निरन्तर भारि अंकले गिरावट आउन थालेको छ । पछल्लो समयमा बैंकहरुमा तरलता अभाव भएपछि ब्याजदर बढेकाले शेयर बजार घटेको शेयर विज्ञहरुले बताएका छन् । बैंकहरुमा निक्षेप घटेपछि ब्याजदर बढाएका छन् । जसको प्रभाव शेयर बजारमा परेको शेयर बजार विश्लेषक बताउँछन् । साताकोपहिलो दिन देखि निरन्तर साताकोपहिलो