अर्थ पथ, Author at Arthapath.com - Page 4547 of 6160 Arthapath.com
५ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

प्रत्येक विद्यालयमा स्काउट विस्तार गर्न मन्त्री अथकको निर्देशन

काठमाडौं । नेपाल स्काउटको राष्ट्रिय तदर्थ समितिको संयोजकमा रबिन दाहाल नियुक्त भएका छन् । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकले मन्त्रीस्तरीय बैठकबाट दाहाललाई संयोजकमा नियुक्त गरेका हुन् । २०७८ मंसिर १९ को मन्त्री स्तरीय निर्णय अनुसार स्काउटको तदर्थ समिति संयोजकमा नियुक्त भएका दाहाललाई प्रमुख आयुक्तको जिम्मेवारी समेत दिईएको छ