काठमाडौं । पुराना गाडीहरूबारे प्रचलित नकारात्मक धारणा हटाउने उद्देश्यसहित रेसिङ अटोमोबाइल प्रा. लि. ले आफ्नो नयाँ प्रमोसनल जिङ्गल सार्वजनिक गरेको छ । कम्पनीले पारदर्शिता र विश्वासलाई पहिलो प्राथमिकता दिँदै ग्राहकहरूलाई दुर्घटनारहित गाडीको प्रमाणपत्र प्रदान गर्ने घोषणा गरेको छ । रेसिङ अटोमोबाइल्सले ग्राहकहरूलाई बिक्रीको मितिसम्म गाडी कुनै पनि दुर्घटनामा नपरेको भन्ने