काठमाडौँ । नेपाल सरकारले भारतलाई आज कूटनीतिक नोट पठाएको छ । सरकारका तर्फबाट परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भारत सरकारलाई कूटनीतिक नोट पठाएको हो । आज नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई कूटनीतिक नोट हस्तान्तरण गर्नुभएको मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए । भारतले लिपुलेक हुँदै चीनसँग जोड्ने व्यापार मार्ग खोलेपछि