काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तासँग बढी मूल्य लिने तीन पसललाई जरिवाना तिराएको छ। काठमाडौँको माकलबारीस्थित माँ अम्बे ट्रेड सप्लायर्स, राजभण्डारी स्टोर्स र बेस्ट किनमेल मार्टले उपभोक्तासँग बढी मूल्य लिएको पाइएपछि जरिवाना तिराइएको हो। अनुगमनका क्रममा माँ अम्बे सप्लायर्स र राजभण्डारी स्टार्सले बिल जारी नगरी दोहोरो मूल्य