हाईड्रो Archives - Page 16 of 264 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हाईड्रो

टाइम्स इनर्जी प्रालिको प्रबन्ध सञ्चालकमा शुसिल थापा नियुक्त

काठमाडौं । साहस ऊर्जा लिमिटेडको सहायक कम्पनी टाइम्स इनर्जी प्रालिको प्रवन्ध सञ्चालकमा शुसिल थापा नियुक्त भउका छन् । कम्पनीको संचालक समिति सदस्य तथा सहायक कम्पनी टाइम्स इनर्जी प्रालिको संचालक समितिको सदस्यलाई संचालक पदमा नियुक्त गरिएको हो । सोमबार बसेको कम्पनीको संचालक समितिको बैठकको निर्णय बमोजिम थापालाई सञ्चालक पदमा नियुक्त गरिएको