काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज (भदौ ५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साउन ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि निष्कासन गरेको थियो । कम्पनीले आफ्नो जारी पूँजी ८५ करोड मध्ये १० प्रतिशत अर्थात ८ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका