हाईड्रो Archives - Page 245 of 264 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हाईड्रो

चिलिमे जलविद्युतले पठायो बोनस, खातामा नआए यसो गर्नुस् ?

काठमाडौं । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेको छ । कम्पनीको पौष २३ गते सम्पन्न भएको पच्चीसौँ वार्षिक साधारण सभाले पारित गरेको ७.५ प्रतिशत बोनस सेयर बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म सेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा फागुन २३ गतेदेखि नै जम्मा गरिएको