काठमाडौं । नेपालमा घरजग्गा कारोबारका गरिएको केही व्यवस्थामा हेरफेर गरिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले ‘सम्पत्ति शुद्धीकरण तथा आताङ्कवादी क्रियाकलाप वित्तीय लगानी निवरण सम्वन्धमा जारी गरिएको निर्देशन, २०८२’ को पहिलो संशोधन गरेको हो । घरजग्गा कारोबारलाई थप सरल र पारदर्शी बनाउन संशोधन गरिएको हो । संशोधन व्यवस्था अनुसार