काठमाडौं । अहिले सेयर कारोबार दैनिक घट्दो देखिन्छ । तर, लामो समयदेखि सुस्त बनिरहेको घरजग्गा किनबेच भने बढ्न थालेको छ । हाल मासिक झन्डै ५० हजार हाराहारीमा घरजग्गा लिखत पारित हुन थालेको देखिन्छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत पुस महिनामा चालु आवकै धेरै ४८ हजार बढी घरजग्गा