मुख्य समाचार « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

मुख्य समाचार

दिवा खाजालाई ८ अर्ब ४५ करोड, जङ्क फुड दिन नपाइने, ३२ लाख विद्यार्थी लाभान्वित हुन

काठमाडौं । सरकारले सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिएको छ । उक्त कार्यक्रमलाई आगामी आर्थिक वर्षमा ८ अर्ब ४५ करोड विनियोजन गरिएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले दिवा खाजामा जङ्क फुड दिन नपाइने व्यवस्था गरेको बताए । स्थानीय