काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङलाई बनाउने तय भएको छ । शनिवार बिहान बसेको पार्टी सचिवालय बैठकले उक्त निर्णय गरेको हो । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेका तर्फबाट नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनाउने तय भएको जानकारी दिए । एमालेको उम्मेदवारले चुनाव जित्ने पनि उनको दाबी छ । उम्मेदवार