मुख्य समाचार « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

मुख्य समाचार

अराजक ढंगले होली खेल्ने २१८ जना पक्राउ

काठमाडौँ । विगत वर्षहरुको तुलनामा यस वर्षको होली सभ्य र अनुशासित भएको भनिएपनि पर्वका नाममा अराजकता मच्चाउनेहरु आज प्रहरीको पञ्जामा परेका छन् । अराजक र उच्छृङ्खल तवरले होली खेलेको आरोपमा प्रहरीले काठमाडौँबाट २१८ जनालाई पक्राउ गरेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरबाट उनीहरूलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी)