काठमाण्डौं । लघुवित्त कम्पनीहरुको ऋणले निम्न स्तरका नागरिकहरुलाई घरवास उजाडिन बाध्य पारेको भन्दै देशव्यापी यसको चौतर्फी विरोध भइरहेका बेला संघिय संसद प्रतिनिधिसभामा पनि लघुविक्तहरुले निम्त्याएको संकटका बारेमा दिननानुदिन बहस चर्किरहेको छ । विगत केही दिनअघिदेखि नै संसदमा प्रतिनिधित्व गर्ने विभिन्न सांसदहरुले लघुवित्त कम्पनीहरुले ऋणका नाममा नागरिकलाई थोपरेको ऋणको भारी र