हाईड्रो Archives - Page 11 of 264 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

हाईड्रो

हिम स्टार उर्जाको साधारण सभा आह्वान 

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीका सचिव गोमा पाण्डेकी अनुसार सोमबार साझ ५:३० बजे बसेको २५५औँ सञ्चालक समितिको बैठकले पुस २९ गते साधारण सभा गर्ने निर्णय गरेको हो ।  सभा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ नयाँ बस्तीमा बिहान १०:३० देखि हुने भएको छ