हाईड्रो Archives - Page 213 of 264 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हाईड्रो

मन्दाकिनी हाइड्रोपावरको आइपीओ बाँडफाँट सम्पन्न, ९ जना भाग्यमानीले पाए ११ कित्ता

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको बिक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेडलको कार्यालय नक्साल काठमाडौंमा मंगलबार आइपीओ बाँडफाँट सम्पन्न भएको हो । क्यापिटलका अनुसार यस आईपिओमा कुल १५ लाख ४७ हजार ९ सय ४९ जनाको आवेदकबाट कुल १ करोड ६९ लाख १६ हजार ९ सय