हाईड्रो Archives - Page 214 of 264 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हाईड्रो

नेशनल हाइड्रोपावरको संचालक अतेन्द्र बहादुर श्रेष्ठले दिए राजिनामा

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडका संचालक अतेन्द्र बहादुर श्रेष्ठले राजिनामा दिएका छन् । गत चैत ११ गते आफ्नो परिवारिक परिस्थितिको कारण देखाई श्रेष्ठले कम्पनीको संचालक समितिका अध्यक्ष कुमार पाण्डेसमक्ष राजिनामा पत्र बुझाएका थिए । कम्पनीको संचालक समितिको गत वैशाख २८ गते बसेको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।