हाईड्रो Archives - Page 229 of 264 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हाईड्रो

राधी विद्युतको संचालकमा सिमरण रौनियार नियुक्त

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको संचालकमा सिमरण रौनियार नियुक्त भएका छन् । कम्पनीले एक सूचना प्रकाशित गर्दै संचालक परिर्वतन गरेको जनाएको हो । कम्पनीको संचालक समितिमा प्रतिनिधित्व गर्न आयुषा श्रेष्ठलाइ फिर्ता बोलाएको र उक्त रिक्त संचालक पदमा रौनियारलाई नियुक्त गरेको हो ।