काठमाडौं । बुद्धभुमी नेपाल हाईड्रोपावरको वित्तीय अवस्था झन् बिग्रिँदै गएको छ । कम्पनीको नोक्सानी झनै बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले १ करोड १३ लाख रुपैयाँ घाटा व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म ४९ लाख ४९ हजार रुपैयाँ घाटामा थियो । कम्पनीको विद्युत बिक्री आम्दानी