Banner First Archives - Page 1443 of 1444 - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Banner First

एक साता राजधानीमा निषेधाज्ञा जारी, अत्यआवश्यक बाहेक सबै सवारी निषेध

काठमाडौं । उपत्यकाका तिनओटा जिल्ला प्रशासन कार्यालयहरुले एक साता निषेधाज्ञा जारी गरेका छन । राजधानीमा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले स्थानिय प्रशासनलाईनै निषेधाज्ञा वा कर्फ्यु जारी गर्ने अधिकार दिएको थियो । सोही व्यवस्था अनुसार काठमाडौं, ललितपुर र भत्तपुर जिल्ला प्रशासन कार्यालयहरुले अत्यआवश्यक बाहेकका सबै सेवा भन्द गर्ने निर्णय गरेको