काठमाडौं । अहिलेको युग प्रविधिको युग हो । वित्तिय कारोवारमा अहिले बैंकहरुले डिजिटलाइज गर्दै आएका छन । कसले सहज र सर्वसुलभ डिजिटल सुविधा दिने भनेर बैंकहरुले प्रतिस्प्रर्धा गरिरहेका छन । अहिले सरकारले घरमै बसौं कोरोनाको जोखिमबाट बचौं भनेको छ । यस्तो अवस्थामा बैंकका ग्राहाकहरुलाई बैंकको साखा÷काउन्टरसम्म जानै पर्दैन । घरमै