काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले मार्केटिङ डिपार्टमेन्टमा असिस्टेन्ट लेभलदेखि म्यानेजर लेभलसम्म, फाइनान्स डिपार्टमेन्टमा म्यानेजरियल, असिस्टेन्ट लेभलमा र रिक्स एण्ड कम्प्लेन्स डिपार्टमेन्टमा म्यानेजरिय लेभलका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।