रोजगार « Arthapath.com
६ असार २०८२, शुक्रबार

रोजगार

गणपति लघुवित्तले माग्यो नायब सीइओ, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै कार्यकारिणी श्रेणीका लागि नायब सीइओ माग गरेको हो । उक्त पदका लागि शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर तह उत्तिर्ण गरेको र लघुवित्त संस्थाको ब्यवस्थापकिय तहमा रहि कम्तिमा ५