काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्था लिमिटेडले कोरोना भाइरसका कारण लकडाउन भए पछि दैनिक ज्याला मजदुरी गरेर खाने तथा न्यून आय भएकाहरुलाई आवश्यक खाद्यान्न सामाग्री खरिद गर्नका लागी मदनदेउपुर नगरपालिका काभ्रेस्थित राधाकृष्ण घनश्याम आधारभूत बिद्यालयलाइ आर्थिक सहयोग गरेको छ । बिश्वभर फैलिएको कोरोना भाइरसले समग्र बिश्वलाई नै प्रभावित पारिरहेको