काठमाडौं । बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको महामारीबाट नेपाल पनि अछुतो रहन सकेको छैन । कोरोना भाइरसको संक्रमण तथा रोकथामको लागि नेपाल सरकारले स्थापना गरेको कोषमा सिभिल बैंकले ७८ लाख ५० हजार सहयोग गरेको छ । सिभिल बैंकले आफ्नो सामाजीक उत्तरदायित्व अन्र्तगत अठहत्तर लाख पचास हजार रुपैँया नगद प्रदान गरेको