काठमाडौं । भारतले नेपालको भूमिमा सिमा गाडेको भन्दै युवाहरुले भत्काएका छन । कञ्चनपुरमा नेपाली भूमिमा सीमा पिल्लर गाडिएको स्थानीयले उक्त पिल्लर भत्काएका हुन । शनिबार उनीहरुले हालै नेपाल भारत संयुक्त सर्वे टोलीले बेलडाँडी गाउँपालिका ३ वैवाह क्षेत्रमा निमार्ण गरेको ७८३÷४ नम्बर पिल्लर हतौडा र ढुङ्गा प्रहार गरेर तोडफोड गरेका छन